logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

क्रा’न्तिका’रीका अध्यक्ष ढकाल गि’रफ्तार


  • राजनीति
  • बिहिबार, फाल्गुन १ २०७६

नेत्र बिक्रम चन्द वि’प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रा’न्तिका’रीका केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकाल गि’रफ्तार भएकाछन ।

महानगरीय अप’राध महाशाखाको टोलीले काठमाडौंको असनबाट उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाले ढकालसँगै अन्य तीनजना पनि प’क्राउ परेको जनाएकाछ्न । प’क्राउ पर्ने अन्यको परिचय भने खुलाइएको छैन ।

रा’तो झ’ण्डा नामको फेसबुकको आइडी बाट उक्क्त कुराको पुष्टि गर्दै स्टाटस अप्लोड गरिएको छ । गि’रफ्तार अखिल क्रा’न्तिका’रीका अध्यक्ष ढकाललाइ नेकपाको आर्थिक काममा सम्लग्न भएको आ’रोपमा गि’रफ्तार गरेको हुनसक्ने अखिल क्रा’न्तिका’रीको एक स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार