logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्रा’न्तिकारी द्धारा शैक्षिक हडतालको घोषणा


  • राजनीति
  • शनिबार, फाल्गुन ३ २०७६

नेत्र बिक्र्म चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी)ले आफ्नो संगठनका केन्द्रीय अध्यक्षलाई गिरफ्तार गरिएको विरोधमा आम शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रा’न्तिकारीले अध्यक्ष लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गि’रप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहा’ईको माग गर्दै सं’घर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।

क्रा’०न्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै सं’घर्षका कार्यक्रम घोषणा गरेका हुन् । विज्ञप्तिमा जनाईए अनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते वि’रोध प्रद’र्शन, १३ गते म’शाल जुलु’श र १४ गते आम शैक्षिक ह’ड्ताल गर्ने कार्यक्रम छ । क्रा’न्तिकारीका केन्द्रीय अध्यक्ष लाई यही फागुन १ गते जनयु’द्ध दिवसको दिन सुन्धारा बाट प्रहरीले गि’रफ्तार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार