logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सुर्य बाट ॐ आवाज आउछ या अरु केहि यस्तो भन्छ नासा


  • एजेन्सी
  • आइतबार, फाल्गुन ४ २०७६

सूर्यबाट ॐ आवाज नआउने नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले प्रष्ट पारेको छ ।
हिन्दू धर्मप्रति आस्था राख्ने कतिपयको दाबी सूर्यबाट ॐ आवाज आउँछ भन्ने छ ।

नासाले सोलार इलेक्ट्रोम्याग्नेटिक तरंगको आवाज ॐ नभएको बरु हल्का सौर्य सामग्री (लाभा) बगिरहेको, चालू ज्वालामुखीजस्तो र एकदम मन्द आवाज आउने जनाएको छ ।

भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभर्नर किरण वेदीले सूर्यबाट ॐ आवाज आउने भने भिडियोसहित ट्वीटरमा पोस्ट गरेकी थिइन् । जवाफमा नासाले आफ्नाे अफिसिय ट्वीटरबाट वेदीको दाबीलाई खारेज गर्दै भिडियो पोस्ट गरेको छ ।
The Sun is not silent. The low, pulsing hum of our star’s heartbeat allows scientists to peer inside, revealing huge rivers of solar material flowing, along with waves, loops and eruptions. This helps scientists study what can’t be seen. Listen in:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार