logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अस्ट्रेलियामा एक नेपाली युवती माथी छु’रा प्र’हार


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ४ २०७६

पोखरा – अस्ट्रेलियामा एक नेपाली युवती माथी छु’रा प्र’हार भएको छ । अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत धरान घर भई डेढ वर्ष देखी अध्यनरत २० बर्षीय ती युवती माथी रातको समयमा छु’रा प्र’हार भएको हो।

उनको घर घराना रहेको बताए पनी अन्य कुरा भने गोप्य राखिएको छ । रोयल व्रिजवेन महिला अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । छु’रा प्र’हारबाट कम्मरमुनिको भागमा ग’हिरो चो’ट लागेको उनको अवस्था सामान्य नै रहेको छ ।

कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छु’रा प्र’हार गरेका थिए । छु’रा प्र’हारपछि ती युवा फरार छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार