logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अनेरास्ववियु र नेविसंघ बिच आर आरमा झडप यस्तो छ निहुँ


  • राजनीति
  • सोमबार, फाल्गुन ५ २०७६

राजधानी काठमाडौमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झ’डप भएको छ । सोमबार बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झ’डप भएको हो।

गत शनिबार दुवै संगठनका विद्यार्थी बनभोज गएका थिए। आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच कु’टाकुट भएको हो।

आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले सामान्य विवादले राजनीतिक रुप लिएपछि विद्यार्थीबीच झडप भएको बताए। यस्तै नेविसंघ नेता उत्तम साउँदले नेविसंघ समर्थित विद्यार्थीलाई अखिलका कार्यकर्ताले पिटेको बताएकाछन ।

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई प’क्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ। झडपमा केही प्रहरी सामान्य घा’इते भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार