logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म*हरा आजै रिहा हुने, यस्ताेे छ अदालतकाे फैसला


  • राजनीति
  • सोमबार, फाल्गुन ५ २०७६

तत्का*लीन स*भामुख तथा माओवादी नेता कृ*ष्ण बहादुर म*हरालाई जिल्ला अ*दालत काठमाडौंले ब*लात्कारसम्बन्धी मुद्दामा स*फाइ दिएको छ । आइतबार बाट म*हराकाे अन्तिम सुनुवाइ सुरु भएकाे थियाे ।

आज सोमबार काठमाडौं जिल्ला अदालत का न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले म*हरालाई स*फाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।जिल्ला अ*दालतले म*हराविरुद्ध अ*भियोग दाबी नपुग्ने भन्दै स*फाइ दिएको बताइएको छ  ।

पुर्वसभामुख कृष्ण बहादुर  मह*राको पक्षबाट बरिस्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए भने सरकारी पक्षबाट उमाकान्त खनाललगायत व*किलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रो*शनी शाहीमाथि ब*लात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मु*द्दा दर्ता गरिएको थियो।

अदालतले स*फाइ दिएसँगै महरा सोमबार नै जे*लमुक्त हुने भएका छन्। पूर्वसभामुख म*हराले आफूमाथि ब*लात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। जिल्ला अ*दालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख म*हरालाई ब*लात्कार प्रयासको आरोपमा पु*र्पक्षका लागि थु*नामा पठाउने आदेश दिएको थियो।

गत असाेज १४ मा पुर्व सभामुख म*हराले पदबाट राजिनामा दिएका थिए भने त्यस लगत्तै प्रहरीले निबासबाटै महरालाइ प*क्राउ गरेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार