logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

प्रकाण्ड पुत्र नरेन्द्र गिरफ्तार


  • राजनीति
  • सोमबार, फाल्गुन ५ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रा’न्तिकारी) का एक केन्द्रीय नेता सोमबार प’क्राउ परेका छन् । अखिल (क्रा’न्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक प’क्राउ परेको प्रहरीले जनाएको हो ।

उनलाई प्रहरी अ’प’राध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट प’क्राउ गरेको प्रहरीले जनाएको छ । प’क्राउपछि कोषाध्यक्ष विकलाई अ’प’राध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।

क्रा’न्तिकारी द्धारा शैक्षिक हडतालको घोषणा

नेत्र बिक्र्म चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी)ले आफ्नो संगठनका केन्द्रीय अध्यक्षलाई गिर’फ्तार गरिएको विरोधमा आम शैक्षिक हड’ताल सहित चरणबद्ध संघ’र्षका कार्यक्रम घोषणा गरेको छ । क्रा’न्तिकारीले अध्यक्ष लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गि’रप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहा’ईको माग गर्दै सं’घर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।

क्रा’न्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै सं’घर्षका कार्यक्रम घोषणा गरेका हुन् । विज्ञप्तिमा जनाईए अनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते वि’रोध प्रद’र्शन, १३ गते म’शाल जुलु’श र १४ गते आम शैक्षिक ह’ड्ताल गर्ने कार्यक्रम छ । क्रा’न्तिकारीका केन्द्रीय अध्यक्ष लाई यही फागुन १ गते जनयु’द्ध दिवसको दिन सुन्धारा बाट प्रहरीले गि’रफ्तार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार