logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा कार दुर्घटना एकको मृ*त्यु


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन ६ २०७६

पोखरा –  कास्की पोखरा महानगरपालिका १४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा कार दुर्घटना हुँदा एक कामदारको मृ*त्यु भएको छ ।

सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो ।

दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार