राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले फाल्गुण ५ गते २५ औं जनयु’द्द दिबस को अबसरमा जिल्ला स्तरिय देउडा एकल गायन प्रतियोगिता सम्पन्न गरेकोछ ।
श्री सरस्वती माबि सिकु पचालझरना १ मा भब्यरुपमा संचालन गरेको सास्कृती कार्यक्रम को अध्यक्षता किरणले गरेका थिए । जिल्ला ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । भेक ब्युरो कलाकार ले स्वागत गित गाएको थियो उक्त कार्यक्रमा प्रतियोगीहरु मध्य प्रथम स्थान हासिल मेहेलमुडी को देउडा टिम गरेको थियो । दोस्रो स्थान पचालझरना धमालीको हासिल गरेको थियो साथै पलाता खिन तेस्रो र राष्को र काडागाउ सान्त्वना स्थान हासिल गरेको थियो । बिजेतालाइ क्रमस प्रथमलाई ९००० दोस्रो लाई ६००० । त्स्रो लाई ४००० र सान्तनालाई २००० पुरस्कार राशी प्रदान गरिएको थियो ।
पुरस्कार रासी प्रमुख अतिथी ले बिजेता टिमलाई प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिराटले दलाल सत्ता ले गाउगाउमा सामन्ती सस्कृतीलाई पर्नरजिबीत गरेकाले उक्त सस्कृती बिस्थापित गर्न र कम्युनिष्ट सस्कृती स्थापित गर्नका लागि यस्ता रचनात्मक कार्यक्रम जरुरी रहेको र यस्ता कार्यक्रम र प्रस्तुती ले जनयु’द्दको वास्तविक झल्को दिएको स्मरणगर्दै अब यस्तै मोर्चाबाट बर्तमान सरकार र सस्कृती को बिथापित गरिछाड्ने ठोकुवा गरेकाछन यस्तै जिल्ला सेक्रेटरी रणदिप ले बर्तमान केपी सरकार ले आनो पार्टी माथीको द’मन नरोके कडा प्रति’रोध गर्ने चेतावनी दिएकाछन ।
