logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि  सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा स’भा’मु’ख अग्निप्रसाद सापकोटाले मन्त्री बाँ’स्को’टाले राजीनामा दिइसकेको औपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँ’स्को’टाको रा’जीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अ’वरु’द्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बा’स्को’टाले रा’जी’नामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् ।

मन्त्री बा’स्को’टाले रा’जीनामा दिएको जानकारी आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै उनले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार