logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

छात्रा माथी दु’र्व्य’वहार, प्रधानाध्यापक बिरुद्द प्रहरी कार्यालयमा उजुरी


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा – छात्रा माथी दु’र्व्यव’हार गरेको भन्दै प्रधानाध्यापक बिरुद्द जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ  ।

पाचाथरको फाल्गुननद गापा १ मा रहेको सिद्देश्वरी माविका प्रअ मोहनप्रसाद दुलालमाथी कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रा माथी दु’र्व्य’वहार गरेको भन्दै उजुरी परेको हो

दुलालले बुधबार दिउँसो कक्षाकोठामै दु’र्व्य’वहार गरेको छात्राले बताएकी हुन् ।

दुलालले सं’वेदनशी’ल अ’ङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हाे ।प्रधानाध्यापकले यसअघि पनि पटक-पटक दु’र्व्य’वहार गर्दै आएको छात्राले बताएकी छिन् ।

छात्राका आफन्तहरु बिहीबार जिल्ला प्रहरी कार्यालय चौकी पुगेर प्रधानाध्यापकविरुद्ध उजुरी गरेकाे नवमीडाँडाका प्रहरी इञ्चार्ज पेलेङसिंह धिमालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार