महान जनयु’द्धकाे रक्तरंजित यात्रा सुरुवातिकाे चाैधाैं दिन अर्थात बि’रता ब’लिदान र समर्पर्ण स्वर्णिम अक्षरले लेखिएकाे दिन महान स’हिद दि*ल बहादुर रम्तेलले जीवन कु’र्वानी गरेकाे ऐति*हासिक दिन,
सर्वप्रथम इतिहासकाे गाैरवपुर्ण घडिमा जिवन उ’त्सर्ग गर्ने बि’रताकाे बिम्व महान स’हिद दि*ल बहादुर रम्तेलप्रति श्र*दासुमन,
आदरणिय म*हासचिव, याे ऐति*हासिक दिनमा पर्न गएकाे शुभ*जन्माेत्सवकाे सन्दर्भमा हार्दिक शुभकामना एवं सु स्वास्थ्य कामना ब्यक्त गर्न चाहान्छु ।
आदर्णिय महा*सचिव,
समय सन्दर्भले हामी नभेटेकाे निकै लामाे समय भयाे । नेपाली राजनीतिककाे मुलधाराकाे रुपमा रहेकाे द*लाल संसदिय ब्यवस्था बि’रुद्ध क्रा’न्तिकाे सुत्राधार गर्नेहरु हेर्दाहेर्दै त्यहि ब्यवस्थाकाे चाकडी मात्रै गर्न भ्याएनन बरु लम्पसार परेर सबैभन्दा राम्रो ब्यवस्थाकाे गिता गाइरहदा एउटा आ*स्थाकाे पु*न्ज पुजिकृत भएको तपाईंको ने*तृत्वको पुनरसंगठित आ*न्दोलनले नेपाली जनतामा नयाँ रंक्त*संचार गर्न सफल रहयाे ।
प्रतिक्रा’न्तिकाे चि’हानबाट क्रा’न्तिकाे झण्डा उठाएर एक्लै भएपनि शाहासकासाथ ब’लिदान र प*रिवर्नतका खातिर नयाँ उद्घाेष गरेकाे ए*कीकृत जनक्रा’न्तिकाे नयाँ अ’स्त्रले प्रतिक्रा’न्तिका प्रभावहरुलाइ तह*सनहस र प्र*भावहिन साबित गरिदियाे । अनेकाै उतार*चढावका बावजुत पार्टीलाई संगठित र श’सक्त बनायर जनताकाे बिचमा छाेटै समयमा झां*गिदै जानू नेतृत्वकाे दुरदृष्टी कार्यदिशाकाे स्पष्टता तथा रण*नीतिक प्रति*बद्धताकाे प्रतिफल मान्न सकिन्छ ।
मा’ओवादी आन्दोलनकाे आधि*बेहरीबाट प्राप्त राजनीतिक तथा सामाजिक उ*पलब्धिहरुलाइ जनताकाे उपल*ब्धि काे रुपमा स्थापित गर्न नसक्नु तत्कालीन मा’ओवादी आ’न्दोलनका स*र्वाेच्च क*माण्डरकाे बै*चारिक तथा सै*द्धान्तिक दे’हावसान थियाे भन्ने कुरामा दुई मत हुनै सकिँदैन । मा’ओवादी आ*न्दोलन जुन आ*स्था र एजेन्डा लियर उ*दय भयाे, अव’सान भ’यानक प्र*तिक्रियावादी कित्तामा पुगेर प्रतिक्रा’न्तिमा परिणत भयाे । यहि पृष्ठभूमि एउटा आटिलाे अ*र्थपुर्ण जिम्मे*वारी लियर तपाईंको नेतृत्वमा जुन आन्दोलन संगठित हुनपुग्याे र भएको छ सायदै याे अवस्था र साथ एउटा पुस्ताले दिनेछ भन्नेमा बिस्वस्त छु ।
श्रदेय महा*सचिव,
जन्मदिनकाे महत्त्व हुन्छ हुनुपर्छ यसलाई सामान्यरुपमा लिनुपर्ला ,यहाँ पु*जीवादीहरुकाे जस्ताे भद्दा मजाक गर्नुहुदैन भन्ने मा सचेत हुनुपर्छ,
केहि अगाडी मात्रै नेपालका प्रधानमन्त्री केपी ओलीले ६९औं जन्मदिन मनाए, करिव ८२ लाख खर्चेर राज्यकाे ढुकुटी काे दाेहन गरेर पु*जिवादले कम्युनिस्ट नेताहरुलाइ कठपुतली बनाइरहदा इज्जत खुस्किएकाेप्रतिपनि हेक्का छैन उनिहरुलाइ र हुन्छ पनि किन ?
यस सन्दर्भमा प्रति’बन्धित क्रा’न्तिकाे आ*स्था नेपाली जनताकाे बि*स्वासकाे धराेहरलाइ शु*भेच्छुक शब्दले शुभकामना दिन पाउँदा क्रा’न्तिकारीहरुकाे सिर उचाे भएको अनुभुति भएको छ।
द्व’न्द्वत्मक ऐ*तिहासिक भाैति*कवादले कति भाव*नात्मक बिषयलाइ अस्विकार गरिदिन्छ,तर बस्तुत: याे सत्य हाे कि हरेक बस्तु एककाे दुई मा बिभाजित हुन्छ, याे सत्यलाइ अंगिकार गर्दै नेपाली क्रा’न्तिकाे भबिस्य मु’क्ति र प*रिवर्तनको एजेन्डा संग अर्थात ए’किकृत जनक्रा’न्तिकाे सफलतासंग तपाईंको जन्म अभिन्न छ र हुनेछ किनकि नेपाली जनता खासगरी युवाहरु अहिले काे द*लाल संसदिय ब्य*वस्था र भ्र*ष्ट नेताहरुबाट आजित छन ।
यसकाे विकल्पमा एउटा श*क्तिशाली बै*कल्पिक धुर्व र शक्तिकाे रुपमा नेकपालाइ हेरिरहेका छन अझै भनाै यसकाे कुशल नेतृत्व काे हिसावले तपाईंप्रति प्र*गाढ विस्वा*स तथा अ’विराम आसा छ ।
मा*नविय दृ*ष्टिकोणले पृथ्वीमा अस्तित्वमा रहेका हरेक पदार्थका बेग्लाबेग्लै महत्त्व र हैसियत रहन्छ यसलाई प्रकृतिको सामान्य नियम मान्न सकिन्छ । तर त्यसलाई समाज विज्ञान तथा स’चेतनाकाे हिसावले हेर्ने हाे भने एउटा बि*शिस्ट व्य*क्तित्वकाे त्यसरी जन्म हुन्छ र हुन आवश्यक हुन्छ कि समाजका विद्यमान अ’समानता,वि’भेद,सामाजिक कु’रिति बि’रुद्ध एउटा स्पार्टा*कसकाे स्वरुपमा जाे बि’द्रोह, सं’घर्ष , ब’लिदान र त्या’गकाे उच्च अडान बाट जन्मिन सक्दछन ।
याे निकै बिरलै प्राप्त हुन्छ । यहाँ यतिसम्म भन्दा अ*तिस्वयत्ति नहाेला कि ए*कीकृत जनक्रा’न्तिकै मैदानमा मृ’त्यु राेजेका हजाराै पात्रहरुमा मैले सुनेकि छु वि*प्लव भएर म वा हामी याे पार्टी मा लाग्याै ब*लिदान गर्न तयार भयाै, किनकी विप्लवले धाे’का दिदैनन अ’न्याय गर्दैनन र बे’इमानी गर्दैनन् याे आ*स्था बि*स्वासकाे भारी याे ज*न्माेत्सवले अझै सबल र बलियाे अनि दिगाे बनाउनेमा म बिस्वस्त छु ।
आदरणिय म*हासचिव
पार्टी निर्माणकाे अभियानमा नेतृत्वको अ*हमकारी भुमिका अनिवार्य र जति जरुरत हुन्छ जस्ले क्रा’न्तिकाे बिजय र पराजय अर्थात भनाै क्रा’न्ति र प्रतिक्रा’न्तिकाे संन्निकटतालाई झल्काउछ, याे पहिलाे त राजनीतिक का*र्यदिशा कै सवाल र प्रश्न भएपनि नेपाली क्रा’न्तिकाे एउटा बिशेषताकाे रुपमा कुशल नेतृत्वको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ र हुनेछ।
मुल त पार्टी गठन यताकाे समयलाइ नियालेर हेर्ने हाे भने पार्टी नेतृत्व ले प*रिस्थिति तथा आ*न्तरिक अवस्था काे अवमूल्य गर्न मिल्दैन भन्दा अर्काे अर्थ नलाग्ला । पार्टी गठन , ऐति*हासिक जनमु’क्ति सेना दिवश, अ*क्टोबर क्रा’न्तिकाे दिन एव ऐतिहासिक आठाै महाअ*धिवेशनकाे सन्दर्भ तथा पार्टीको उच्चतालाई हामिले इतिहासमै एउटा महत्त्वपूर्ण र साेचनिय छर्लाङ्ग थियाे र कालान्तरमा लेखिने पनि छ। पार्टी प्रतिकाे लाेकप्रियताबाट अत्तालिएका नेपालका नामधारी क*म्युनिस्टहरुले जब प्र’तिवन्धकाे घाेषणा गरे र नेपाली जनताले दाेस्राे पटक सं’कटकालकाे सा’मना गर्नु परेकाे छ ।
प्र’तिबन्ध पश्चात् उनिहरु पार्टीको एचक्यु टीम माथि नै हमला गर्न सफल भए स्था*यि समितिका सदस्य क’मरेड सुदर्शन काे गि’रफ्तारी हाम्रा सुचना सुरक्षा तथा अनुशासकाे भद्दा परिणाम थिए भन्न सकिन्छ । यसले देशैभरीका करिव १६ सय बढी नेतृत्व स्तरका नेताहरुकाे गि’रफ्तारी तथा जे’ल चलान भयाे । साथै यसक्रममा यो’द्धाहरुकाे शा’हदत्त हुन पुग्याे ।
कमरेड कु’मार पाै’डेलकाे रहस्यमय ह’त्या भाेजपुरमा भएको कम’रेड निरकुमार राइकाे ह’त्या तथा ब*न्दका क्रममा भएको बि’स्पाेटपछिका शाह’दत्तका खबरले देशै नै स्त’ब्ध भयाे । यी र यस्ता घट’नाले पार्टीलाई अ*पुरणिय क्ष’ति हुन पुग्याे ।
ब’लिदानकाे बाटो अ*ख्तियार गरेपछि र’गत बगेकाे पश्चाताप जेल परेकाेमा हा’र वा आ’न्दोलन केही हद पछि हटदैमा निरा’स हुनु क्रा’न्तिकारीपन हाेइन र हुन सक्दैन । तथाकथित प्र’तिबन्धले आ’तंककारी भनाइन खोजेकाहरु विप्लवको नेतृत्वमा नयाँ यात्रामा छन झन मजबुत र सुदृढ भएका छन् भन्ने शन्देश पनि राम्रो सग गएकै छ ।
बर्तमान सत्ता संक*ट जसरी गहिरिदै गएकाे छ यसले एउटा सुनाैलाे संकेत पनि गरेकाे छ। मुलुक सं*घियतामा प्रवेश गरेपश्चात स्थानिय तहसम्म जुन स्तरकाे सुवि*धा ना*फा क*मिसन र भ्रष्टा’चार माैलायाे यसले बर्तमान सत्ता र व्यवस्था प्रति जनताकाे अरुचिलाई सडकमा नै देखाइदियाे ।
मुलत: अहिले काे दुई तिहाइ काे सरकार तथा सत्ताधारी शासकहरुकाे साेच शैली ताैरतरिका र ब्यबहारले सत्तारूढ नेकपा के हाे ? भन्ने कुरा घाम झै छर्लङ्ग बनाइदिएकाे छ, व्याप्त म*हंगि, भ्र*ष्टाचार, काला*बजारी, बला’त्कार, त’स्करी तथा क*मिसनका ठुला ठुला अ*रवाै ख*रवाैका घ’टनाले कम्युनिस्ट धारी द*लाल पु*जीवादीहरुकाे असलि रुप खुइलिएकाे छ।
वर्तमान ओली सरकार इतिहास कै सा*र्वाधिक भ्र*ष्ट क*मिसनखाेर र लु’टेराकाे जनदम’नकारी र राष्ट्रघा’ति सरकार भएको पुष्टि भइसकेकाे छ।
कर्म*चारीतन्त्र र राज*नीतिक नेतृत्व बिचकाे अन्त*रविराेध , स्थानीय सरकार र जनता बिचकाे अन्तरवि’राेध, द’लाल त’स्कर बि’चाैलिया र राष्ट्र सेवकबिचकाे अन्तरबि’राेध झन गहिराे बन्दै गइरहेकाे छ र समग्र राजनीतिक काे चरित्र नै दला’ल बन्न पुगेकाे छ, यश अवस्था मा शक्ति केन्दहरु आ आफ्नै म’तियार बलियाे र सबल बनाउन तल्लिन छन् र अब पनि क्रा’न्तिका लागि परिस्थिति बनेकाे छैन भन्नेहरु या त का’यर हुन या त भित्रभित्रै प्रतिक्रियावादी काे सेवा गरिरहेका छन् । आदरणिय महासचिव याे ऐतिहासिक दिनमा पर्न गएकाे जन्मदिन नेपाली क्रा’न्तिकाे निर्णायक जहाज हाक्ने एक महत्त्वपूर्ण दिन बन्न सकाेस ।
श्रदेय महासचिव,
हामी नाफाकाे जिन्दगीको बाेकेर ब’लिदान काे बाटो राेजेका छोड्न नसक्ने मान्छे हौं । निस्वार्थ ब’लिदान गर्न तयार छाै, तर आफ्नैको आवरणमा ष’ड्यन्त्रकाे साङ्लोमा बेरिएर भौतिक क्ष’ति ब’लिदान भन्दा ह’त्या हुन्छ भन्ने कुरालाई अझ सिरियस भएर साेच्न बाध्य बनाएकाे छ । आन्तरिक रुपमा रहेका कमिशनखाेर भ्रष्ट र चन्दामा जीवन बेतित गर्नेहरुबाट जनताले शं’का गर्न थालेका छन् ।
एक पटक तल हेर्नुस मान्छेको ब’लिदान भैसकेको छ कैयौं नेता कार्यकर्ता जे’लमा जिवन बिताइरहेकाछन । तर कतिपयले हि’रासत एउटा मार्केटिङ गर्ने माध्यम बनाएकाछन ।
हि’रासत क्रा’न्तिकारीका लागी एक बिश्वबिद्धालय समेत हुन तर कतिपय जवसका मुलिहरु नै सेटिङ्गमा आउने जाने चलेकै चर्चा गम्भीर छ । जब आफ्नो बारेमा पार्टी पंक्ति र जनता बाट प्रश्न तेर्सिए पछि पा’प पखाल्ने तिर्थ स्थल बनाउदै दुइ दिन जाने आउने चलेको नै छ, यो के हो ?
अलिक सोच्न पर्ला क्रा’न्तिकारी बि’रुद्ध हजार ह’र्कत ष’ड्यन्त्रका अपनायर सि’द्धाउन कसैको गोप्य निर्देशनमा पैतलादेखि टुप्पिसम्मकाे शक्ति प्रयाेग गरिरहदा आफ्नै धोती आफ्नैले खुस्काइदिदा पनि लाज पचाउने काम भएकै छ । यसरी ना’ङ्गै हिडेका नामधारी क्रा’न्तिकारी भनिएकाहरुकाे ला’ज कहिलेसम्म आसेपासेकाे माकुरी जालोको भरमा ढाक्ने ?
सत्य कुरा के भने क्रा’न्ति प्रती बिश्वास भएर धेरैले धैर्यता गुमाएका छैनन् । तर केहि घ’टना क्रम लाइ गम्भीरता सहित हेरिरहेका छौ । अन्यथा आवरणमा धन्दा गर्ने र आफै ब’हुलाउदै हिड्नेलाइ मुल सडकमा कालो दल्ने र चप्पल हा’न्दा समेत कमै हुने ह’र्कत गरेकै छन । राज्य सग तमसुक गरेर थुपार्नका लागी रुपमा खुद्रा क्रा’न्तिकारी देखिएकाहरु प्रती एक पटक निर्मम हुनै पर्ने देखिन्छ यसका लागी पनि शुभकामना व्यक्त गर्दछु ।
बलि’दानकाे प्रतिबद्धतामा एकीकृत जनक्रा’न्तिकाे महा*समरमा हाेमिने अ*टल आ*स्था, अ*बिचलित धराे*हर, अबि*राम बिस्वास बटुल्न सिकाउने आसा र बिश्वासको बत्ति आदरणिय महासचिव विप्लवलाइ जन्मदिनकाे हार्दिक हार्दिक शुभकामना ।