logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाैतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय


  • राजनीति
  • बुधबार, फाल्गुन १४ २०७६

सत्तारूढ दल नेकपाका उपाध्यक्ष बामदेव गाैतमलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको बताइएको छ। यसअघि नेता गाैतमले आफुलाइ प्रधानमन्त्री बनाउने सुनिश्चित गरे मात्रै राष्ट्रिय सभामा जाने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार