राजनीति
आश तमु पोखरा/ नयाँ वर्ष २०७५को अबसरमा भुजेल सेवा समिती पोखरा लेखनाथ महानगर इकाई समितिले एक कार्यक्रम वीच शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन गरेको छ।
कार्यक्रमको उद्घाटन तथा क्यालेण्डर विमोचन् गर्दै भुजेल सेवा समिति नेपालका पुर्व केन्द्रीय सह कोषाध्यक्ष कुल बहादुर भुजेलले नयाँ वर्षको शुभकामना दिदै भुजेल जातीको संस्कार संस्क्रीति र भाषा लोप हुदै गएकोमा चिन्तित हुदै प्रवदन र संरक्षण गर्नु पर्नेमा जोड दिएका छन।
समितिका अघ्यक्ष कुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्रिष्ण भुजेलले गरेका थिय।