राजनीति
पोखरा – नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा सिफारिस गरिएको छ। आज बसेको बढुवा सिफारिस समितिले सो निर्णय गरेको स्रोतले बतायो।
एआइजीमा सिफारिस हुनेमा डिआइजी तारणीदत्त लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन्।