logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

पार्टीकाे निर्णय नमाने ओलीलाई नै अप्ठ्यारो पर्छ : प्रचण्ड


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् ।

गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ । सचिवालयकाे निर्णय नमान्दा ओलीलाई नै अप्ठ्यारो हुने अध्यक्ष दाहालले दावी गरे ।

बुधबार मात्रै सचिवालयकाे निर्णयप्रति असन्तुष्टि जनाएका ओलीले बामदेवलाइ राष्ट्रिय सभामा लान नसकिने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार