logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

परीक्षा केन्द्र सम्बन्धि लाेकसेवा आयाेगकाेे जरुरी सुचना, हेर्नुस्


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना जारी गरेको छ । आयोगले लिखित परीक्षाका लागि भवन कायम सम्वन्धी सूचना निकालेको हो ।

आयोगले नेपला दुरसञ्चार प्राधिकरणको गत कात्तिक २९ गतेमा विज्ञापित विभिन्न पदहरुको लिखित परीक्षाका लागि भवन कायम गरेको सूचनामा उल्लेख छ ।

सूचना अनुसार आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम तथा परीक्षा भवन कायम गरेको हो ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार