logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ब्रेकिङ्ग न्युज… काे हुन प्रचण्ड माथी जु’त्ता हा’न्ने युवा ?


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि राष्ट्रिय सभाहलमा जु’त्ता प्र’हा’र भएको छ । उनलाइ जु’त्ता भने लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृ’ति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदिर्घाबाट उनलाई ता’के’र जु’त्ता प्र’हार भएको थियाे । तर जु’त्ता मञ्चसम्म नपुगेकाे बताइएको छ । जु’त्ता प्र’हा’र गर्ने व्यक्तिलाई सु’रक्षाक’र्मीले नि’य’न्‍त्र’णमा लिएको छ ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिं राठौरले जु’त्ता प्र’हा’र गर्नेलाई नि’यन्त्र’णमा लिइएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हि’रा’सतमा लगिएको छ।

प्रहरीका अनुसार जु’त्ता प्र’हा’र गर्नेको विवरण खुलिसकेको छैन। प’क्रा’उ परेका व्यक्तिसँग सोधपुछ प्रयास भइरेहको तर बोल्न न’मानेको एसपी राठौरले बताएका छन् ।

नेपाली राजनीति नेताहरु वि’वा’दित हुँदै गएकाेे र जनताकाे आ’क्राेस बढदै गएकाे छ भन्ने यस्ता प्रतिनिधिमुलक घ’ट’नाबाट प्रष्ट हुन्छ ।

केही बर्ष अगाडि काठमाडौ कै भृकुटीमण्डपमा आफ्नै एक कार्यकर्ताको थ’प्पड खाएका प्रचण्डले पुन फेरि स’हिदका छाेराबाट च’प्पल काे सा’मना गर्नु पर्याे । ज’नयु’द्ध बाट सिंगाे रा’ज्यसत्ता परिवर्तनको आस गरेका नेपाली जनताले मा’ओवा’दी नेताहरुले जनतालाई धाे’का दिएको भन्दै प्रचण्डले नेतृत्व गरेको पार्टी नै बिभाजन हुन पुग्याे ।

थ’प्पड र च’प्पल खा’ने प्रचण्ड मात्रै पहिलो नेता भने हाेइनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार