logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

जनयु’द्धमा वुवा गु’माएका र’त’नले प्रचण्डलाई जु’त्ताले हा’ने


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जु’त्ता प्र’हा’र भएको छ ।

पुर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृ’ति सभामा संबोधन गरेर सिटमा फर्कि’ने क्रममा द’र्शक’दीर्घाबाट उनलाई ता’केर जु’त्ता प्र’हा’र भएको हो । तर जु’त्ता मञ्चसम्म नपुगेकाे बताइएको छ । जु’त्ता प्र’हार गर्ने व्यक्तिलाई सु’रक्षाक’र्मीले नि’यन्‍त्र’णमा लिएको छ ।

जु’त्ता प्र’हार गर्ने नेकपा समर्थित जु’म्लाका कार्यकर्ता २२ वर्षीय र’त’न तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नि’यन्त्र’णमा लिएको छ । उनी माथि थप अ’नुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

जु’त्ता प्र’हार गर्ने उनि जुम्लाका २२ वर्षीय र’त’न तिरुवा जनयु’द्धमा बुबा गु’माएका उनि मो’ह’न तिरुवाका छोरा हुन् ।

उनका बुबा ०५६/५७ मा रा’ज्यपक्षबाट मा’रिएका थिए । मोहन मा’ओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी ललितपुरकोमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका खुल्न आएको छ ।

यु’द्धमा बुबा गु’माएको आ’क्रोशमा उनले जु’त्ता प्र’हार गरेको हुनसक्ने बताइएको छ । उनि वि’प्ल’वका कार्यकर्ता हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार