logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता,आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा छलफल


  • राजनीति
  • शनिबार, चैत्र २४ २०७४

काठमाडौं–राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

ओली र राष्ट्रपति कोभिन्दबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको हो ।
भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार