पोखरा – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’ माथि जु’त्ता प्र’हा’र गर्ने युवक माथि कु’टपि’ट भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा जुम्लाका र’तन ति’रुवाले प्र’चण्डमाथि जु’त्ता प्र’हार गरेलगत्तै प्र’चण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले ति’रुवालाई अगाडि र पछाडिबाट लातले हानेका हुन् । ति’रुवाले अर्का एकजनाले पनि हा’तपात गरेका थिए । तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जु’त्ता प्र’हार गरेका थिए ।