logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कवि बिपि बिद्राेही रिहा


  • राजनीति
  • सोमबार, फाल्गुन १९ २०७६

विप्लव निकट लेखक संघका नेता तथा प्रगतिशील लेखक बिपि बिद्राेही रिहा भएका छन् ।

सर्बोच्च अदालतका न्यायाधीश द्वय श्री मिरा खडका र कुमार रेग्मीको इजलासले निर्दोष साबित गर्दै रिहाइ गर्ने फैसला गरे पस्चात ११ दिन  पस्चात आइतबार रिहा गर्न आदेश दिएका थिए ।

बरिस्ठ अधिवक्ता एकराज भण्डारी ,कपिल चन्द्र पोख्रेल ,सन्तोष कोइराला , नारायण प्रसाद तिवारी ,सम्भुराज आचार्य ,कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार