सत्तारूढ नेकपा अध्यक्ष कमरेड पुस्पकमल दाहाल प्रचण्ड माथी जुन ब्यवहार भएको थियोे त्यो सत्य थियो। किनकि हिजो ती कर्णाली का सोजासाझा गरिब असाय जनता माथी जुन बाचा गरेर जनता का छोरा लाई समृदिको को बाटो मा लैजाने बिश्वास दियका थिए ।
सपना पुरा गर्न सकेनन् हिजो उहाँ कै लागि जनता म’र्न र मा’र्न तयार थिए त्यो खु’कुरी को पिडा स्वयम अचानोलाई मात्र थाहा हुन्छ कि त्यो पिडा अरुलाई थाहा हुँदैन। जुम्ला जिल्ला सिजा गाउँपालिका २ नम्बर वडा घोडेनाका रतन का बुवा मनु तिरुवा ०५७ सालमा पार्टीको कामको सिलसिलामा कालिकोट आउदैगर्दा राज्यबाट बेप’त्तापारी स’हिद भएको कुरामा कुनै दुई मत छैन।
मनु तिरुवाको परिवारले राज्यबाट पाउनु पर्ने १० लाख क्षतिपुर्ती पाईसकेका हुँदाहुँदै जुन नेकपा जुम्लाले अर्थ हिनपुर्ण बिज्ञप्ती निकाल्दै रतन का बुवा मनु कुनै यु’द्धमा स’हिद नभैइ ईन्डियामा बेप’त्ता भएको भनि निकालेको बिज्ञप्तीको कुनै सामर्थ्य र तुक छैन । यो त सरासरि स’हिद को र’गतमा खेलबाड हो र एस्तो गर्ने अधिकार कसैलाई छैन राज्य बाट होस या बिद्रोहि शक्ति बाट होस भएको घ’टनाको सबै जिम्मेवारी प्रचण्ड बाबुराम नै हुनु पर्छ ।
प्रचण्डले यु’द्ध गर्न ग’ल्ती थियोे हिजो प्रचण्ड लाई मन्त्री बनाउने ब्यक्ती भनेका ती कर्णालीका विकट जिल्लाका मान्छे होईनन । अहिलेका प्रचण्डका सल्लाहकार यु’द्ध का पीडित थिए भने रतन को पिडा लाई किन बुझेनन कि अँखामा कालो पट्टी लगायका थिए । आज मान्छे लाई प’सुको ब्यहार गर्ने अधिकार कसैलाई छैन होला ग’ल्ती गर्नेलाई कानुनी का’र्बाही को प्रक्रिया आफ्नो ठाउँमा छ तर रास्ट्रीयसभा गृहमा जुन रतन तिरुवा माथीगरिएको अमा’नवीय व्यबहारलाई सम्मानित सर्बोच्च अदालतले सहि ढङ्ले रतनको पक्षमा बहस गरि नि’र्दोष रतन तिरुवालाई न्याय दिनेछ ।
अब प्रचण्ड लाई जु’ता मात्रै होईन। तीन करोड नेपाली जनताले आण’विक ब’म नै हा’न्ने छ्न हेक्का रहोस् प्रचण्ड ज्यु । उति बेला ती कर्णालिका बस्ती बस्ती अनि गाउँ गाउँमा नौलो जनबाद र सुनौलो बिहानी ल्याउने सपना देखाउदै। गरिब निमुखा जनताका छोराछोरी हरुलाई यु’द्धमा हो’मिन बा’ध्य पार्ने प्रचण्ड पथको नितिलाई अगाल्ने ती झोले कार्यक्रतालाई राम्रोसँग थाहा छ । रतन तिरुवाका बुवा मनु तिरुवा स’हिद होईन्न भन्न कति पनि ला’ज लगेन है एमाले सङ्ग सतिजानेहरुलाई । हजारौं सहिद ,र कैयौं बे’पत्ता,र हजारौं घाइ’ते,यो’द्धाहरुको सपनालाई तुवाँउदै र दस बर्ष जनयु’द्धको आमूल परिबर्तनबाट उपलब्धि सम्पूर्ण जिम्मेवारीबाट हा’र मान्दै एमालेको टाङ मुनि छिर्ने प्रचण्ड लाई कुनै अधिकार छैन स’हिद हरुलाई स’हिद होइन भन्ने ।
यति चाडै भुलेछौ है आफू भोको रहि ,तपाईं हरुलाई जनताले खुवाएको सिस्नु अनि रोटि । यहि दिन देख्लाई हो यो सबै नाटक। आफू चडेको भर्याङ लाई कहिले नभुल्नु यदि भुलेर हाम’फा’लियो भने म’रिन्छ यहि भएको छ । खसिको टाउको राखि कुकुरको मा’सु बेच्ने संसोधिय ब्यबस्था नै ठिक थियो भने किन यो सबै गर्न बाध्यपारियो गरामिण भेगका जनसमुदाय लाई अब जु’ता मात्रै किन ब’म खान तयारी हुदा हुन्छ प्रचण्ड । गरिबका छोराछोरीलाई मा’र्ने ब’मले प्रचण्ड लाई पनि मा’र्छ होला हेक्का रहोस् ।