राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कालिकोट एरिया न ३ को आयोजनामा स’हिद परिवार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
एरिया न ३ का ईन्चार्ज निर्भिक शाही को अध्यक्षता र जिल्ला ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता जिल्ला सेक्रेटरी रणदिप को विशेष आतिथ्यता , एरिया न २ ई’न्चार्ज किरण युवा संगठन नेपाल को कालिकोट अध्यक्ष क आत्मा क्षेत्री लगायतका नेता हरु को उपस्थितमा सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा स’हिद परिवार ले बरु ह’त्कडी खानु जु’त्ता नखानु, खुट्टा नक’माउनु बरु मृ’त्यु स्वीकार गर्नु साथ दिने हामी छौ ५०० सहिद परिवार मर्नु परे मर्छौ अधुरा सपना पुरागर्नु भनी शुझाब दिए ।
उक्त कार्यकरममा बोल्दै परमुख अतिथी बिराट ले लोभ र डरको सामु न’झुकि क्रान्’तीको नेतृतव गरि बिजयमा पुगि छाड्ने प्रतिबद्ता ब्यकत गरे । साथै जिल्ला सेक्रेटरी रणदिप ले बरु म’र्छौ तर धो’का दिदैनौ । क्रा’न्ती बिरो’धी हरुको भ्र’ममा नपरी साथ दिन स’हिद परिवार लाई अपिल गरे । उक्त कार्यक्रममा ढाका सलले सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस रतनका वुवा प्लाटुन सदस्य थिए, सहिदको विरुद्ध बिज्ञप्ती निकाल्ने निच हो
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालका केन्द्रिय सदस्य भाष्कर मल्लले तिरुवालाइ सहिद पुत्र होइनन् भन्नेहरु सामाजिक कलन्क भएको धारणा राखेकाछन । आज राष्ट्रिय सभागृहमा प्रचण्ड माथी भएको जु’त्ता प्र’हारको बारेमा प्रतिक्रिया दिएकाहुन । उनले सत्तारुढ दल नेकपा जुम्लाले निकालेको बिज्ञप्तीलाइ झोलेहरुको हर्कत भएको तर्क गरेकाछन । मल्लले सामाजिक सन्जाल फेसबुकमा स्टाट्स अप्लोड गर्दै उक्क्त कुरा सार्वजनिक गरेकाछन ।
भाष्करको भनाइ जस्ताको तस्तै
प्लाटुन एफजिएल स’हिद मुन तिरुवा लाई स’हिद होइनन् भनेर विज्ञप्ति फाल्ने प्रचण्डको झोले कोहो ?
१.विर बहादुर कुवर जनयु’द्धको बेला हाम्रो महासचिव विप्लव को झोला बोक्ने काम गर्थे त्यही सिलसिलामा एक दिन हिड्दै जादा बाटोमा रात पर्यो र त्यो रात गोठमा सुत्नुपर्ने भयो अनि रातमा महासचिव विप्लव जतिबेला निदाउनु भयो त्यतिबेला मौका छोपेर मकै बारिमा गएर जनताको मकै भाचेर चोेेेरेर खाए अनि महासचिव विप्लव ले पछि थाहा पाएपछि नराम्ररी झपार्नु भयो र बोटमा ५० रुपैयाँ राख्न लगाउनु भयो जो अहिले प्रचण्ड केपि प्रालिको कम्पनी जुम्लाको अध्यक्ष छ ।
२.जसले जनयु’द्ध ज्यान गुमाएको छ र उनको परिवारले शान्ति समिति बाट दस लाख राहत पाइसकेकाे छ उसलाई स’हिद होइनन् भन्ने एमालेकाे पार्टीमा शरणार्थी भएको हरु लाज लाग्दैन भोलि १७ हजार मान्छे हरु जो जनयु’द्ध अर्थात आमुल परिवर्तनको बाटोमा हिड्दा ज्या’न गु’माए उनिहरु जनयु’द्धको स’हिद होइनन् भनेर विज्ञप्ति फाल्दै हिड्न पछि नपर्ने यस्ता चो’रहरुलाई के थाहा श’हिदको अर्थ यो वीर बहादुर कुवर भन्ने मान्छेको नाममा क’लङ्कलाई अलिकति पनि ला’ज लागेन हुन त जो मान्छे बिचार,सिद्धान्त को मुल्य मान्यता बाट भाग्छ यसलाई के थाहा स’हिद परिवार घा’इते अ’पांगको स’मस्या अनि विज्ञप्ति पनि कस्तो निच सोचको फालेको छ हिजो जनयु’द्धको बेला कांग्रेस एमालेले फालेको जस्तो यस्ता त कम्युनिस्ट रे छि’छि….. जुत्ता मात्रै होइनन् गोलि हाने पनि कमै हुन्छ…