logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौमा सहिद परिवारको सम्मान आवश्यकतामा बलिदान दिने सेक्रेटरीको भनाइ


  • राजनीति
  • बुधबार, फाल्गुन २१ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा काठमाडौले श’हिद परिवारलाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी काठमाडौ जिल्लाका सेक्रेटरी पवनले श’हिदहरुको अधुरा सपना पुरा गर्न एकिकृत जनक्रा’न्तिमा लामबद्ध हुनुपर्ने र बैज्ञानिक समाजवादले मात्र श’हिदहरु र नेपालि जनताको सपना पुरा हुने कुरा बताएकाछन।

स’हिद परिवार निराश नभएको, र हामी लाई अगाडि बड्न सधै सहयोग गर्ने आसामा हामी पुर्ण बिस्वत छौ भनेका छन, आवश्यक पर्यो भने तपाईहरुको लागि हामी ब’लिदान दिन तयार रहेको श’हिदहरुले‌ बगाएको रगत खेर नजाने र आवश्यकता अनुसार ब’लिदान हुन तयार हुने तर आ’त्मसमर्पण नगर्ने प्रतिबद्धता गरेकाछन।

सम्मान तथा अभिनन्दन कार्यक्रमका काठमडौं सेक्रेटरी पबनले प्रचण्ड बाबुरामहरुले चौबाटोमा अलपत्र छोडेर गयको अधुरो क्रा’न्ती अनि स’हिदको सपना जुनसुकै मूल्य चुकायर भएपनि पूरा गरि छाड्ने प्रतिबद्दता ब्यक्त गरेकाछ्न । कार्यक्रममा अखिल क्रा’न्तिकारी नेताहरूले समेत मन्तब्य राखेका थिए, अबिरलले संचलन गरेको कार्यक्रममा स’हिद तथा बे’पत्ता परिवारलाई अबिर र खादा लागाएर सम्मान गरिएको नेकपा काठमाडौले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार