logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा न्यूरोडबाट ला’गु औ’षध सहित प्रविन गुरुङ प्रकाउ


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, फाल्गुन २३ २०७६

पोखरा – विहिवार दिउसो पोखरा– ८ न्यूरोडबाट ला’गु औ’षध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ नयाँ बजार निवासी प्रविन गुरुङको साथबाट नाइटोसन, फेनरागन लगायत लागु औषधका साथै नगद २५ हजार रुपेयाँ बरामद गरिएको गरिएको छ ।

विषेश सूचनाका आधारमा उनलाई ला’गु औ’षध विक्री गर्न हिडेको अवस्थामा सडकबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले निलो जेव्रा ब्यागमा ला’गु औ’षध बिक्रीको लागि लिएर हिडिरहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार