राजनीति
प्रहरीले अनावश्यक द’मन गरेकाे भन्दै नेकपा पाल्पाले एक प्रेस विज्ञप्ति निकाल्दै आफ्नाे गंभिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा पाल्पाले प्रहरीले आफ्ना नेता तथा कार्यकर्ता लाई प’क्रा’उपुर्जि जारी गर्ने घरमा म्याद टास गर्ने झु’ट्टा मु’द्दा मा फसाउन खाेजेकाे भन्दै उक्त कार्य तत्काल राेक्न अनुराेध गरेकाे छ ।
विज्ञप्तिमा अगाडि भनिएकाे छ, दलाल पुजीवादी सत्ताकाे गृह प्रसाशन अन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाले हाम्रो गाैरवशाली नेकपाका जिल्ला सचिवालय सदस्य तथा पाल्पा जिल्ला जनसरकार प्रमुख मीन बहादुर आलेलाइ सांगठनिक अ’पराध अन्तर्गत झु’ट्टा मु’द्दा काे ७ दिने म्याद टास गरेकाे र जनदमनकाे लागि गाउँ गाउँमा सिभिल र बर्दिधारी सुरक्षाकर्मिले खान तलास गरिरहेका बताएकाे छ ।
विज्ञप्तिमा आम जनतालाई आ’तंकित तुल्याउने कार्यप्रति गंभिर ध्यानाकर्षण भएकाे भन्दै रा’ष्ट र जनताप्रति अवरात्र खटिरहेका हरुकाे बि’रुद्ध हुने सबै प्रकारका ष’ड्य’न्त्रको नेकपाले जनताकाे बलमा खारेज गर्ने बताएकाे छ ।
विज्ञप्तिमा पाल्पा इन्चार्ज प्रविणले भनेका छन् विभिन्न बाहानामा हुने जनबिराेधी र रा’ष्ट्रघाति हर्क’तका बि’रुद्ध हुने प्रतिराेधबाट उत्पन्न परिस्थितिकाे जिम्मा स्वय राज्य हुनुपर्ने चेतावनी दिएका छन् ।
हेर्नुस् विज्ञप्ति