logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रति’क्रा’न्ती ले उब्जाएका प्रश्नहरु र बिकल्पको बाटो


  • मनिलाल ऐडी 'रणदिप'
  • शनिबार, फाल्गुन २४ २०७६

बिसौं शताब्धीमा पुर्बि युरोपमा भएका क्रा’न्ती र प्रति’क्रा’न्तीको तेज्वस्पी अनुभव सहित बि स २०५२ साल फाल्गुण १ गते पुष्पकमल दाहाल क प्रचण्डको नेतृत्वमा नेपाली धर्ती मा महान ज’नयुद्ध  को घोषणा भयो ।

अमेरीकी साम्राज्यवाद , भारतिय बिस्तारवाद र घरेलु प्रतिक्रयावादी शासकहरुका बि’रुद्द र नेपाली शोषित पिडित जनसमुदाय मात्र होईन विश्व सर्बहारा बर्गको मुक्तीको लागि थालनी गरिएको महान जन’युद्द सुरु गर्नु का पुर्ब पार्टी ले लिएका प्रति’बद्दता हरु को दृढता पुर्बक कार्यन्वयन गर्ने हैषियत तत्कालिन लिडर प्रचण्ड बाबुराम ले गुमाएपछी नेपाली जन’युद्दको बिजय क्षितिजमा तुवाँलो लाग्यो । जस्का कारण आधारभुत बर्गहरुमा निरास कुण्ठा र जस्का बि’रुद्द भनिएको थियो त्यो र त्यस्को घरआगन मा दिपावली बाल्दै उत्साहित देखिएको छ । जन’युद्दका आधारभुत मुल्यमान्यता माथी मात्रै तुसारापात गरिएन कि जन’युद्दमा जीवन गुमाउने महान सहिद परिवार ,ब्यपत्ता योद्दा घरपरिवार ,घाईते अपाङ्ग ब्यपत्ता योद्दाहरु र जन’युद्दभित्रै जीवन देख्ने ईमान्दार कार्यकर्ता र जनता को मनै बाट गरिएका प्रश्न हरु को जवाफ र बिकल्पका लागि अर्को बलिदानी पुर्ण युग रोज्नु पर्ने स्थितीको श्रजना हुदा सम्म र आफ्नो मृत शरीर मा च्याउ उमृदा सम्म पनि जिबितै भन्ठान्ने ठाउमा पुगेका जन’युद्दका लिडर प्रचण्ड बाबुराम ले जन्माएको प्रति’क्र’न्ती ले अनिश्चित चुनौती र निश्चिचत लक्ष्य चुम्नेमा कही कतै संका छैन ।

तर प्रति’क्रान्ती ले ल्याएको माओ’वादी भित्रको बेहाल लाई समाल्न भने चुनौती निश्चित छ ।जन’युद्दकालिन कार्यशैली लाई प्रचण्डकालिन कार्यशैलीले धुजाधुजा पारीदियो जस्लाई हालका पुस्ता लाई सच्याउनै समए लाग्ने ठाउमा पु-यायो । क्रान्तीकारी कार्यशैली गुमाएका तर नेता कार्यकर्ता जिबितै रहेका हरुको संख्या को कमी देखिदैन । जत्तीका अराजक कार्यशैली बोकेका हरुको संख्या समाजमा छ त्यतिकै संख्या आशु पिएर हासेका ईमान्दार पिडितहरु को संख्या छ। तिनलाई बिश्वासमा लिएर क्रा’न्तीको सहयोगी बनाउन निकै टायम खर्चिनु पर्ने अबस्थाको पछाडी को कारण जन’युद्दमा भएको प्रति’क्रान्ती बाहेक केही होईन ।

बिकल्प को बाटो
हरेक समस्या समाधान रहित हुदैन । समस्याले समाधान ल्याएरै अाएको हुन्छ ईतिहासको यही सच्चाईको पुष्टि हो एकीकृत जनक्रान्ती । प्रति’क्रा’न्ती ले नै जन्मायो नया निती,नेतृत्व र कार्यदिशा  नेपाली जनताले बिकल्पको नया बाटो को रुपमा बझ्दछन र साबित पनी भै सकेको छ ।

नेपाली जनताको मुक्तीको बिकल्पका लागि नेपाली धर्तीमा बिरता, बलिदान शाहास र सौर्यको सर्बोच्चकृतीमान कायम गरि हासी हासी प्रणउत्सर्ग गर्ने ती महान सहिद परिवार ,ब्यपत्ता योद्दाघरपरिवार घाईते आपाङ्ग योद्दा हरुले भन्छन् अबको बिकल्प बि’प्लब नेकपा हो भनेर । जन’युद्दमा भएको प्रति’क्रा’न्ती लाई क्रा’न्तीमा बदल्ने हिम्मत नेकपाले नगरेको भए माथी उठेका प्रश्नहरुको जवाफ र कस्ले दिन्थ्यो र यिनै जन’युद्दका वास्तविक पिडित हरु ले कहाँ बाट पाउथे न्याय । बर्तमान सामाजिक दलाल फासिवादी हरुले यस्को सामाधान दिने केहैषियत राख्दथ्यो? कुनैपनी हालतमा राख्दैनथ्यो ।

जब बिचार बाट बिचलित हुन्छ , उस्लाई आफु बाहेक अरु कसैको मतलब हुदैन । कोही मरुन, रुन त कराउन यस्मा सरोकार हुदैन। नेपाली जनयुद्द भनेको नेपाली धर्तिमा मात्रै होईन यस्ले बिश्वक्रन्तीको नेतृत्व गर्न सक्नु पर्छ त्यो दायित्व हाम्रो काधका छ । त्यसैले बिश्वक्रा’न्ती गर्न र प्र’तिक्रा’न्ती रोक्न बैचारीक रुपमा प्रचण्डपथ सस्लेषण गरेकाहौ । भनेर भनेको कुरा स’हिद परिवार घाईते अपाङ्ग र ईमान्दार कार्यकर्ताहरु ले बिर्सेकै छैन । बिर्सेको मात्रै छैनकी त्यो कार्यभार ए’कीकृत जन’क्रा’न्ती ले पूरा गर्छ भन्ने मा बिंवस्त पनि भएको छ ।

इतिहास को नियम अनुसार नै नत बिसौ सताब्धीको क्रान्तीमा भएको प्रतिक्रा’न्ती ले क्रा’न्ती लाई रोक्न सक्यो नत ज’नयुद्दमा ज’नयुद्दका नायक हरुले गरेको प्रति’क्रान्ती ले क्रा’न्ती लाई रोक्न सक्छ । यो १ वटा हैन हजार प्रतिबन्ध लगाए पनि बिकासको गति अनुसार अगाडि बढेरै छाड्छ । यो युगको आबश्यक्ता हो । परिस्थितीको माग हो । हजारौ बर्लिनका पर्खालहरु तोड्दै अगाडि बढ्छ । किन भने बर्तमान सामाजिक फासिबादी सरकार र दलाल संसदिय ब्यबस्था अबको बिकल्प होईन । नत हल्लामा आए जस्तो कुहिएको राजतन्त्र नै ।

युग सुवाउदो नया बिचार र नयाँ राजनितीक कार्यदिशा भनेको एकीकृत जनक्रा’न्ती हो जस्को माध्यमबाट ल्याईने बैज्ञानिक समाजवादी ब्यबस्था मात्र अबको उन्नत ब्यबस्था र बिकल्प हो । यस्लाई रोक्न छेक्न र हत्या गर्न खोज्ने हरु नै खरानी हुनेछन । त्यसै ले आउनुहोस सत्यको बाटोमा हातेमालो गरौ र प्रतिक्रन्ती ले उब्जाएका प्रश्न हरुको उत्तर खोजौ ।  बाटो चुनौती पुर्ण भएपनी भबिश्य उज्वल छ । जित निश्चित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार