logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

यु’द्धको त्यो दिन : ‘सपना सम्झिदा आत्माघा’ती बन्नुँ लाग्छ’


  • तुफान सिंह 'कालीकोट'
  • बुधबार, फाल्गुन २८ २०७६

देशमा भीष’ण यु’द्ध चलिरहेको हल्ला कैतै कतै रेडियो हरुमा सुन्न पाईन्थ्यो । मा’ओवादी हरुले त मान्छेलाई मा’र्छ्न रे भन्ने हल्ला सुनिन्थ्यो । त्यहि बिचमा २०५३ पुष १६ गतेको दिन म स्कुलबाट फर्किएर आमाले राखेको खाजा खाई चौरमा हामी धेरै साथीभाई खेल्दै थियाैं । घर माथीको सल्लाघारिको बाटो हुँदै २ महिला र ३ जना पुरुषहरु झोला र भ’रुवा ब’न्दुक बोकेर हाम्रो टोलमा आउदै गरेको देखेर हामी सारै आ’तिएका थियाैं ।

मा’ओवादी हरु भनेका यिनिहरु नै होलान भन्ने मनमा कुरा खेलीरहेकोे थियोे । नभन्दै फस्ट्को घरमा न बसेर उनीहरु सेकेन्ड घरमा आए जुन घर मेरो थियोे । त्यति बेला आमा घरमा हुनु हुन्थ्यो बुवा जङ्गल तिर जानू भएको थियो घरमा त म र सानो मेरो बैनी मात्रै थियाैं उनीहरुले सोधपुछ गर्नु भयो बुवा को नाम लिदै तपाईं बुवा कता हुनुहुन्छ भनेर । म् फेरि आ’त्तिए र भने खोइ कता जानू भएको छ म पनि भर्खर आको स्कुल बाट  भने । ठिकै छ हामी आज तपाईं कै घरमा बस्छौं भन्नू भयो उहाँ हरुले मादल र बासुरी हरु पनि संगै थिए र सोधे दु’श्मन आउछ कि नाई भनेर । मैले भने हामिलाई थाहा छैन सर दु’श्मन भनेको केहो ? उहाँ हरुले भन्नू भयो पु’लिस हरु के मैले जवाफ दिए छैन सर आउदैन त्यसो भए आज हाम्रो कार्यक्रम हुन्छ तिम्रो घरमा सबैलाई बोलाउनु पर्छ साझ भन्नू भयो ।

त्यतिकै कुरा हुदाहुदै आमा आउनु भयो । उहाँ हरुले आमालाई नमस्ते आमा भन्दै केहिबेर कुराकानी गर्नु भयो हामि त हजुर को घरमा पाउना पो आएको छौ भन्नू भयो आमा मुस्कुराउदै राम्रो नि मान्छे भएकै ठाउँमा आउने त हो मान्छे भन्दै पानी लिन धारा जाना लाग्नु भएको थियोे । उहाँसङ्ग आउनु भएको दिदिहरुले आमा हामी जान्छौं भन्दै आमा सङ्ग भएको त्यो गाग्री खो’स्नु भयो र उहाँ पानीलिन जानू भयो धारा थाहा नभ्एको ले म उहाँ हरुसङ्ग धारा गए मान्छे हरु डराई रहेका थिए त्यो टिम देखेर । पानी लियर फर्किए लगत्तै बुवा नि आनु भयो यति गर्दै रात परि सकेको थियोे । बुवालाई  एकान्तमा लग्नु भयो केहिकुरा गरि सकेपछि बुवा गाउँमा जानू भयो र साझकाे कार्यक्रम को लागि सम्पूर्ण लाई खबर गरि फर्किनु भयो, यति कि जे’ल सम्म खाना पनि आमाले  रे’डि पारिसक्नु भएको थियोे । हामी चार जना परिवार र उहाँ ५ गरेर ९ जनाले खाना खायो र राती ११ बजे तिर कार्यक्रम सुरुभयो मादल बजाउदै नाचगान सुरु गर्नु भयो हामी बाल बच्चालाई सरै रमाइलो लाएको थियो त्यो दिन ।

सामान्य नाचगान पछि आफ्नो परिचय र आफ्नो पार्टी को धारणा राख्नु भयो का’मरेड हिमाल को नेतृत्व मा उहाँ आउनु भएको थियो । अब यो गाउँमा हाम्रो संगठन निर्माण गर्नुपर्छ भन्दै सबैलाई निर्देश दिनु भयो र सबै जना ड’राएका थिए के हुने हो अब भनेर तर । मेरो बुवा को नेतृत्व मा ११ सदस्य गाउँ कमिटी निर्माण गर्ने निर्णय गरि बुवा लाई गाउँ कमिटी अध्यक्ष बनाई कार्यक्रम समापन गर्नु भयो । र उहाँ हरु रातिनै जानू भयो त्यसपछी निरन्तर चिठी पत्र आउने काम भैनै रह्यो एक दिनको कुरा हो । रा’ज्यबाट परिचालित अहिले को श’स्त्र उतिबेला दं’गा  नाम राखिएको थियोे केही फ’टाहले गर्दा हाम्रो गाउँमा आएको रैछ राती। त्यो दिन म स्कुल बाट घरमा न गएर ठुलो बुवाको घरमा गएको थिए र बिहानै फर्किए आफ्नो घरमा फर्किदै गर्दा स्कुल मुनि झर्दै थिए केही ह’तियार धारी फो’र्स बाटो मा तल माथी गरेर बसेको देख्य ।

म आफ्नै तरिका ले पिठ्युमा किताब बोकेर हिन्दै थिए ठुलो स्वर मा । आमा गा’ली गर्दै मा’ओवादी को छोरा होईनस भनी गा’ली गर्दै निगाको लाठीले मेरो सानो सानो खुट्टाको पिडौलामा हा’न्न सुरु भयो । म ठुलो स्वर ले आमा आमा भन्दै क’राउँदै थिए आमापनी बाहिर निस्केर छोरालाई मा’र्नु भन्दा मलाई म’र्नु भन्दै रु’न सुरु गर्नु भयो तर पनि छोडेन्न मलाई हान्न केहिबेर को कु’टाई पछि घर पुग्न लाएको थिए पुस महिनाको चिसो सिरेटोमा ना’ङ्गो पारी अङकल लाई मा’ओवादी लाई पाल्ने तै होइनस् भन्दै राई’फल र बु’टले पिठ्’युँमा हान्दै थिए । पुरै परिवार रु’दै क’राउदै गर्दा पनि अन्तिम अबस्था बनाएर फर्किए । त्यो कु’टाईले अहिले पनि जिबन मर’णकाे बिताउदैछन् छ अङकल ।

हाम्रो बुवालाई त मा’र्ने नै योजना थियोे तर केही बयान सहि भएकोले बुवालाई  हात सम्म पनि हाल्न सकेन । यो मेरो रहर थिएन बाध्यता थियो क्रा’न्तिमा होमिन यो सबै गर्दापनी प्रचण्ड ले क्रा’न्तिलाई धोका दिएको हेर्ने हो भने सिधै आ’त्मघा’ती ब’म बन्न मन लाग्छ । चारैतिर भीषण लडा’इ अनि ब्यापक मा’ओवादीमय बन्दै थियोे देश तै बिचमा अध्य्यान को सिलसिलामा आफ्नै गाउँमा ५ देखि माथी को शिक्षा थिएन गाबिस स्कुल भन्दा छिमेकी जिल्ला दैलेख को दिप माबी मा पढ्न को लागि नाम लेखियो र ७ पास गरि ८ को परिक्षा आउँदै थियो । ०५८ फाल्गुन मा एकाएक राती केही का’मरेड हरु आउनु भयो र बुर्जुवा शिक्षा होईन अब जनबादी शिक्षा हामिलाई आवस्यक छ भन्दै कलम बोक्ने ई हातहरु बासुरिर मादल र खैचडी मा सम्रपित गर्न बाध्य भए । त्यो राती ८-११ घन्टाको लामो यात्रा पछि जाजरकोट पुगियाे छ नयाँ  ठाउँ नया मान्छे रंगि बिरङी लाली गुराँस ले हामिलाई स्वागत गरि रहेका थिए । आफुलाई मनमा हरेक कुराहरुले पिरली रहेको थियो भोक भोकै को लामो यात्रा अनि थकान ले म कुथुर्क्क परेको थिए । एउटा घोठमा हाम्रो सेल्टर राखियो । केही छिन पनि आदरणीय जनसमुदाय को त्यो न्यानो मायाले हामिलाई थकान अनि भोक सबै मेटाई दियो ।यसरी नै निरन्तर मेरो यात्रा क्रा’न्तिमा होमिनै रह्यो घरमा छोरा ह’राएको पि’र मा मेरि आमा र बुवा दिन प्रतिदिन रोहिरहे ।

यसै गर्दा ७ महिना जाजरकोट र जुम्ला हुम्ला दैलेख कालिकोट का केही भागमा बि’त्यो । ०५९ मा कालिकोट को चिलखाय बाट जन’मुक्ति से’ना नेपाल को सदस्य भै निरन्तर देश र जनताको मु’क्तिको लागि म’र्ने र मा’र्ने क’सम खाई परिवर्तन खातिर जिबन बलि’दान गर्न आतुर थिए । दुनियाँ बदल्ने लक्ष्य थियो हाम्रो तर आज आएर सबै यो धो’का भयो प्रचण्ड बाबुराम हरुले नेपाली जनतालाई यसकाे सावा ब्याज दिनु पर्छ समय आउँदै छ अब यिनिहरुलाई कुनै पनि हालत मा जनताले छोड्ने वाला छैन्न कहिले च’ट्कन त कहिले जु’त्ता अब आ’णविक ब’म खान लाई तयारीमा रहदा नि फरक पर्दैन स’हिद को र’गतले तिमीहरुलाई बौ’लाहा बनाउने छ ।

कसैले हान्नु पर्दैन हेक्का रहोस् घा’इते,बेप’त्ता र,ती स’हिद को आ’सुले भस्म हुने छौ एकदिन मुर्खहरु … क्रमश । त्यस लगत्तै २०६३/ मा सान्ती सम्झौता भयो र जनमु’क्ति से’ना लाई ७ वटा मुख्यलय अथवा  डिभिजनमा राख्ने तयारी सङै सहायक २१ वटा सि’बिरमा राखियो । त्यस मध्य म छैठौं डिभिजन सुर्खेत को दसरथपुर अवस्थित कृषि कार्यलयको भुभाग मा एउटा् ब’न्दी झै बसियो र पाटिमा दुईलाईन सं’घर्ष चलिरहेको थियो पालुङटार बैठकमा का’मरेड किरणको दस्तावेजमाथी बहसमा समर्थन गरियो। ब्यारेक मा पनि त्यो माहोल बन्यो र म  का’मरेड किरण कै दस्तावेजलाई समर्थन गर्दै से’ना समायोजन बहि’स्कार गर्दै स्वैच्छिक अवकासमा निस्किने निणयमा पुगियाे ।

त्यसपछि निरन्तर का’मरेड किरणको नेतृत्व मा नेपाल कम्युनिस्ट पार्टी -मा’ओवादी को बैचारिक र राजनीतिक धारालाई आ’त्मसात गर्दै पार्टीले लिएको नियणलाई व्यापक संगठन बिस्तार तथा सुर्दिकरण अभियान मा निरन्तर लागियो । दोस्रो संविधानसभा चुनाब ब’हिष्कार गर्ने पार्टीको निर्णय अनुसार व्यापक रुपमा हामी परिचालन भयाै । र त्यो बेला मेरो आफ्नो कार्यक्षत्र दैलेख थियौ दैलेख मा हामीले आफ्नो कार्यक्षत्र मा सफल पार्न सक्यो बिन्र्दा सैनी मा हेलिकप्टरले ह’स्ताक्षेप गर्यो र केही का’मरेड हरु ले गि’रफ्तारि दिन पर्यो दु’:खद कुरा । किरण बाट पनि क्रा’न्तिकारी जोसिला युवाहरुको केहि जोस म’र्यो । र पाटिमा हाम्रो फेरि बहस सुरु भयो पाटिमा किरण का’मरेड र बि’प्लव कामरेड को बैचारिक तथा राजनीतिक बहस बन्यो अन्तत पार्टी फेरि २०७१ मा कामरेड बि’प्लव को नेतृत्वमा पुन गठन भयो म निरन्तर क्रा’न्तिमा होमिए र कामरेड बि’प्लवको राजनीतिक र बैचारिक बहस संगै निरन्तर संगठन बिस्तार मा लागियो जुन प्रचण्ड बाबुरामले धोकादिएको अधुरो सपना पुरागर्न कामरेड बि’प्लव लिनु भएको राजनीति एजेन्डा नै सहि हो या गलत भन्ने प्रस्ट पार्दै जनताको घर दैलो अभियानमा हामी लागि पर्याै ।

त्यस पछि २०७३-५-१० सम्म पार्टीको आठौं महाअधिबेसन रोल्पाको थबाङमा सप्पन्न गर्यो र का’मरेड बि’प्लव लाई पार्टीको महासचिव निर्बिरोध घोषण गर्दै ए’कीकृत जन’क्रान्ती र बैज्ञानिक समाजबाद बाट मात्रै हामीले चाहेजस्तो र परिकल्पना गरेको देशको बिकास र समृती हुनेमा हामी ढुक्क हुँदै हाम्रो हजारौं स’हिद कैयो बेप’त्ता र घा’इतेको अधुरो सपना पुरागर्न निरन्तर क्रा’न्तिमा होमिने बाचागर्दै आफ्नो आफ्नो कार्यक्षत्रमा लागियो।

प्रचण्डहरु बिस्तारै स्ख’लित एमालेमा भए बाबुराम नयाँ शक्ति हुँदै सङिय समाजबादी सम्म पुग्यो । यिनिहरुलाई कुनै अधिकार् छैन नेपाली जनतालाई बारम्बार धोकादिने । हामी अहिले पनि जनताकै माया मा छौ हामी यो पनि भन्न चाहन्छौं तिमीहरूसङ भएका सुरक्षा कर्मिलाई छोडेर जनताको घरमा आउने हिक्मत छ भने च्या’लेज दिन्छौ हामी छ शक्ति दलालहरु हो होस गर हाम्रो पाटिलाई जुन प्रति’बन्ध लगाएका छौनी त्यो तिम्रो ना’ ‘ङ्गो नाच नेपाली जनताले राम्रोसँग हेरिसके केही छैन अब सकियो सान्तिपुर्ण  राजनीतिक गर्ने पार्टी लाई किन प्र’तिबन्ध प्रधानमन्त्री केपी ओली ले प्रति’बन्ध लाउदा खेरि दिन जुन फाल्गुन २८ हो चैत्र ,अथवा बैशाख मा सबैलाई  नियन्त्रणमा लिने सपना पनि सकियो ला’ज पचेकाहरु झन हाम्रो पार्टी बलियो र मजबुत हुँदै गयो ।
होस गर द’मनले बि’र्दोह जन्माउने छ् एक दिन त्यो दिन तिमिहरु रातारात अमेरिका ,अस्टे्रलिया जापान ,तिर को टीकट बुकिङ गर्ने छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार