राजनीति
नेत्र बिक्रम चन्द विप्लवको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले प्रति’बन्धको प्र’तिरोध भन्दै मसाल जुलुस सम्पन्न गरेको छ ।
नेकपा कैलाली जिल्ला समितिले प्र’तिबन्ध लगाएको एक वर्ष पुगेको र एक वर्षको प्रति’बन्ध प्रभावहिन जस्तै भएको भन्दै मसाल जु’लुस सहित कोणसभा सम्पन्न गरेको जनाएको छ । नेकपा कैलालीले दलालहरुको प्रतिबन्ध लगाएको दिनलाइ प्रतिरोध दिन भन्दै जुलुस प्रदर्सन गरेको जनाएको छ ।

नेकपा कैलालीले अहिले साझ ठुलो संख्यामा मसाल जुलुस सहित कोणसभा सम्पन्न गरेको हो । कोणसभालाइ जिल्ला इन्चार्ज प्रसान्तले सम्बोधन गरेको स्रोतको दाबी छ । नेकपाले आज देशभर मसालजुलुस प्रदर्सन गरेको छ ।
नेकपाले आज नै राजधानी उपत्यकाको भक्तपुरमा बि स्फोट गरेको थियो

७० कराेड क’मि’सन अडियाे सार्वजनिक भएपछि राजिनामा दिएका निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा सि’लिन्डर व’म विस्फो’ट भएको छ ।
वि’स्फोबाट घरको सिसाहरु फु’टेका छन् । वि’स्फो’ट लगत्तै आ’गला’गी भएको बताइएको छ । वि’स्फो’ट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भि’ड लागेको छ । वि’स्फो’ट कस्ले गराएको हो खुलिसकेको छैन ।
बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर ब’म विस्’फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्ष’तिग्रस्त भएको छ। वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्ष’तिग्रस्त भएका छन्।
ब’म वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्ष’ति पुगेको छ। बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले ग’स्ती गरेको थियो।
तर बुधबार बिहानै प्रहरीको ग’स्ती नभएको मौका पारेर ब’म वि’स्फोट गराइएको हो। ब’म वि’स्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।
सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनका’ण्डमा मुछिएपछि राजीनामा दिएका थिए।