logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँमा फेरी बालक माथी चि’तुवाको आ’क्र’मण, घाइते बालकको पोखरामा उपचार हुदै


  • रासस
  • बिहिबार, फाल्गुन २९ २०७६

तनहुँ- चि’तुवाको आ’क्रम’णबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चि’तुवाले आ’क्र’मण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । चि’तुवाको आ’क्रम’णबाट बालकको घाँ’टीमा चो’ट लागेको छ । बालकको अवस्था ग’म्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यहाँ चि’तुवाको आ’क्र’मण बढ्दै जाँदा स्थानीयवासी त्र’सित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चि’तुवाको आ’तङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चि’तुवाको आ’क्रम’णबाट नौ बालबालिकाले ज्या’न गु’माएका छन् ।

चि’तुवाको आ’क्र’मण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चि’तुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात वटा चि’तुवा नि’यन्त्रणमा लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार