logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नगरपालिका भवनमा आगलागी, कागजात तथा कम्प्युटर जलेर नष्ट


  • रासस
  • बिहिबार, फाल्गुन २९ २०७६

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

बिहीवार विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार