धनुषा- क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा होलीको दिन अत्याधिक र’क्सी से’वन गर्दा पाच जनाको मृ’त्यु भएको छ ।अत्याधिक र’क्सी से’वन गरेका पाच मध्य बुधवार दिउसो ३ जनाको र राती २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।
पप्पु नायकका अनुसार मृ’त्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेका छन ।