क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोका श्रीमती ग्रेगोइर टूडोलाई को’रोना (को’भिड – १९ )को स’क्र’मण देखिएको छयसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वा’रेन्टा’इनमा राखेका थिए ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेकाे र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।