logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

नेता कार्यकर्ता वि’रुद्ध सु’राकी नगर्न सत्तारूढ नेकपालाई विप्लवकाे चेतावनी


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३० २०७६

प्र’तिब’न्धित वि’प्ल’व नेतृत्वको नेकपा अछाम ले पार्टी को नाम जोडेर ब’दनाम नगर्न चे’तावनी दिएको छ । नेकपा अछाम ले एक बिज्ञपति जारी गर्दै पार्टी वि’रुद्ध जनता मा भ्र’म नछर्न र सु’राकी लगायर गिर’फ्तारी गराउने कार्य नगर्न नगराउन आग्रह गरेको छ ।

शुक्रबार  नेकपा अछामले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,  सरकारी(नेकपा ) का अछाम जिल्ला अध्यक्ष शेर बहादुर कुवरले जारी गरेको विज्ञप्तिले आफ्नो पार्टी को ग’म्भीर ध्या’नाकर्षण भएको बताएको छ ।

बिगतका र हालसालै आफ्नो पार्टी का नेताकार्यकर्तालाई धम्कि आयको र धम्काउने ब्याक्ती हाम्रो पार्टी को भएको भन्दै अ’नावश्यक पार्टी प्रति लाल्छना लगाएको ले यस्तो कार्य त’त्काल ब’न्द गर्न चे’तावनी दियको छ ।

यस्तै विज्ञप्तिमा भनिएको छ ‘केही दिन अगाडि मात्रै नेकपा का जिल्ला सेक्रेटरी भरत मल्ल सहित ३ जना लाई सुरा’कीको आधारमाप प्रहरी ले कार्यक्रम स्थल बाटै गिर’फ्तार गरेको दाबी गरेकाे छ ।
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार