logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

कास्की लुम्ले केन्द्रबिन्दु बनाएर भुकम्प


  • राजनीति
  • आइतबार, चैत्र २ २०७६

कास्की जिल्ला आसपासको क्षेत्रमा आइतबार राति भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४५ मिनेट जाँदा गएको भूकम्पको धक्काको महसुस कास्की आसपासको जिल्लामा समेत गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी आएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार