राजनीति
धा’रिलो हति’यार प्रहार बाट घा’इते सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोराको उपचारको क्रममा मृ’त्यु भएको छ।
खु’कुरी प्र’हार बाट घा’ईते डाँगीका छोरा २३ बर्षिय हिराको काठमान्डौको ह्याम्स अस्पतालमा मृ’त्यु भएको कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीले जानकारी दिएकाछन।
डाँगीलाइ थप उपचारको लागि सोमबार दिउँसो ३ बजे नेपालगन्जबाट काठमान्डौ लगिएको थियो । अस्पताल पुर्याए लगत्तै डाक्टरले डाँगीलाइ मृ’त घोषणा गरेको बताएको छ । डाँगीको खुट्टामा खु’कुरी आ’क्रमणवाट ग’हिरो चो’ट लागेको हुँदा अत्यधिक रक्त’स्रावका कारण ज्या’न गएको बुझिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमवार विहान १ बजेतिर खुकुरी प्र’हार भएको हो । घा’इते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।
मृ’तक डाङ्गी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत हुन। दाङीमाथी भएको खु’कुरी प्र’हार वारे अनुसन्धान भइरहेको र खु’कुरी प्र’हार गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।