राजनीति
टिपरको ठ’क्करबाट दुई जनाको मृ’त्य भएपछि काभ्रेको पनौती त’नावग्रस्त बनेको छ ।
आ’क्रोशित भी’ड र प्रहरीबीच झ’डप भएको छ । त्यसक्रममा गो’ली चल्दा एक जना प्रहरी हवल्दार घा’इते भएका छन् ।
प्रदर्शनकारीतर्फ तीन जना घा’इते छन् । घाइते हुनेको नाम खुलिसकेको छैन ।
काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गो’लीबाट प्रहरी घा’इते बनेको बताए । यद्यपि, रात परिसकेकाले गो’ली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइनसकेको उनले बताए ।
अहिले पनि घ’टनास्थलमै रहेको बताउँदै उनले स्थितिलाई निय’न्त्रणमा लिने प्रयास भइरहेको बताए । प्रहरीले भने अ’श्रुग्यास मात्र प्र’हार गरेको उनको भनाइ छ ।
यसअघि सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भी’र घा’इते भएका छन् ।
उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।