logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एनजिओ र आइएनजिओलाइ घर भाडामा नदिन नेकपाको अपिल


  • राजनीति
  • मंगलबार, चैत्र ४ २०७६

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समानान्तर रुपमा चलाउदै आएको जिल्ला जनपरिषद अर्घाखाँची्ले आज एक प्रेस विज्ञप्ती जारी गदै एनजिओ आईजिओ वित्तिय संस्था बिषालु रक्सी डिलरलाई घर भाँडामा नदिन आग्रह गरेको छ ।

एजजिओ आईजिओ वित्तिय संस्थाले विकासको नाममा जिल्लामा भ्रष्टाचार श्रृखला बढाई संस्था र व्यक्ति धनी बनाएको जनतामा कुनै उपलब्धी नभएको बताउदै जिल्ला जनसरकार प्रमुख रमेश पौडेलले आफ्नो जनसरकारले गैरसरकारी संस्था वित्तिय संस्था कोे सशक्त प्र’तिरोध गर्ने बताएकाछन ।

उनले गाँउपालिकाले नगरपालिकाले समेत गैरसरकारी संस्थालाई कमिशनको लोभमा छुट्याएको बजेट खारेज गनुपर्ने बताउदै एनजिओ आईजिओ का कार्यक्रम प्रभाबकारी नभएकोले गैरसरकारी संस्था खारेज गनुपर्ने बताए यदि एनजिओ आईनजिओ वित्तिय संस्था ले आफ्नो सरकारलाई बेबास्ता गरेमा त्यसबाट सिर्जित समस्याको स्वयम् आफै जिम्मेबार हुनुपर्ने बताउदै यसमा सहयोग गर्न राजनितिक दल बुद्धिजिवि सरोकारवाला पत्रकार सबैमा समेत अपिल गरेको
#

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार