logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखरामा एक अमेरिकन नागरिकको मृ’त्यु


  • आश तमु
  • बुधबार, चैत्र ५ २०७६

पोखरा- पोखरामा एक अमेरिकन नागरिकको मृ’त्यु भएको छ । पोखरा महानगरपालिका ६ ढिकोपाटनमा रहेको भिलेज इनमा सात दिन देखी बस्दै आएका पासपोर्ट नम्बर ५९५६२४७१२ का ७० वर्षीय मार्क स्कोनी फिल्ड कोठामा मृ’त अवस्थामा बिहान ९ बजे फेला परेका हुन ।

उनको श’वलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार