logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानसेनापति थापा र भारतका नवनियुक्त राजदूत क्वात्रा बीच शिष्टाचार भेटवार्ता


  • रासस
  • बुधबार, चैत्र ५ २०७६

काठमाडौं -प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार