logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्पेनमा कोरोनाबाट ४१९ जनाको मृ’त्यु र ११ हजार भन्दा बढीमा सक्रमित


  • एजेन्सी
  • बुधबार, चैत्र ५ २०७६

स्पेनको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस कोभिड १९ बाट ४१९ जनाको मृत्यु र ११ हजार भन्दा बढीमा सक्रमित भएको पुष्टी गरेको छ ।

यो सङ्ख्या सङै स्पेन कोरोना प्रभावित मुलुकमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ। चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ।

संक्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ।

अमेरिकामा संक्रमणका कारण कूल ९३ जनाको मृ’त्यु भएको छ भने चार हजार ७४४ जनामा संक्रमण भेटिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार