राजनीति
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट संनचालित सम्पुर्ण परिक्षा अर्को सुचना जारी नभएको सम्म भाेली अर्थात चैत्र ६ गतेदेखि लागू हुने गरि स्थगित भएकाे छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेराेना भाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानाेठिमीले जनाएको छ ।
सरकारले आजै एसइइ तथा विश्वविद्यालय का सवै गतिविधि तथा परीक्षा स्थगित गर्ने निर्णय गरेकाे थियाे ।