राजनीति
प्र’तिबन्धित विप्ल’व नेतृत्वको नेकपा निकट यूवा संगठन नेपालले विना कारण आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई विना कारण प्र’काउ गरेको भन्दै रिहाईको माग गरेको हो ।
संगठन का कार्यवाक अध्यक्ष दिनेशद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाली युवाहरूको जुझारु एवंम् गौरवशाली संगठन, युवा संगठन नेपालका समर्थक अमृत, लक्ष्मण र टेक लुहारलाई राजनैतिक आस्था राखेकै कारण गत चैत्र ६ गते काठमाडौंबाट गि’रफ्ता’र गरेको भन्दै यस्तो माग राखेको कार्यवाहक अध्यक्ष दिनेशले जानकारी दिए । प्रेस वक्तव्यमा भनिएको छ’ ।
विज्ञप्तिमा अगाडि भनिएकाे छ “सामाजिक फा’सीवादी क’थित कम्युनिस्ट सरकारको गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो संगठन घो’र नि’न्दा एवंम् भत्सर्ना गर्दछ । लोकतन्त्रमा जुनसुकै पार्टी र संगठनमा आस्था राख्न पाउनु नागरिकको अधिकार हो ।’
त्यस्तै विज्ञप्तिमा गिरफ्तार गरिएका समर्थक साथीहरुलाई कपोकल्पित झु’ठ्ठा मु’द्दा लगाई जे’ल, हि’रासत राख्ने कार्य राज्यले तु ब’न्द गरोस् र हाम्रो संगठन गिरफ्तार गरिएका समर्थक साथीहरुलाई तुरि’हाईको जोडदार माग गर्दछ ।”
हेर्नुस् विज्ञप्ति
