राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य क-सुरेन्द्र देउवा(अर्जुन)लाई हिजाे प्रहरीले गिरफ्तार गरेकाे प्रति नेकपा डाेटीले आपत्ति जनाएकाे छ ।
नेकपा डाेटीले हिजाे एक प्रेस विज्ञप्ति जारी गर्दै अपहरण शैलीमा सुतिराखेका देउवालाइ गिरफ्तार गरेकाेे दावी गरेकाे छ।
यस्तै विज्ञप्तिमा यो दलाल सरकारका मातियार भनौदा दलाल प्रशासनले आफ्नै घरमा सुती रहेको बेला घरघेरा हालि अपहरण शैलिमा गिर्फ्तार गरियकाले छ।उक्त कार्यको घोर भर्सना गर्दछौ र तुरुन्तै रिहाको माग पनि गर्दछौ अन्यथा रिहा नगरे जवाफ देहि सोही दलाल सरकार हुनुपर्ने छ चेतावनी दिइएको छ।
हेर्नुस् विज्ञप्ति