logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वार्ड अध्यक्षलाइ जनताले ना’ङ्गै बनाएर प्रहरीकोमा बुझाए


  • राजनीति
  • आइतबार, चैत्र ९ २०७६

पछिल्लो समयमा स्थानिय निकायका जनप्रतिनिधिको बारेमा निकै बि’वादित समाचारहरु आइरहेका छन यसै बिचमा बझाङको तल्कोट गाउँपालिका- ३ का वडा अध्यक्ष र एक महिलालाई स्थानीयले मध्यरातमा प’क्राउ गरेका छन् ।

महिला सग अ’नैतिक सम्बन्ध राखेको अ’भियोगमा नि’यन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि प्रहरीले कुनै जाहेरी लिन भने मानेन ।

सहमतिमा सम्बन्ध भएको अवस्थामा केही गर्न नसक्ने भन्दै प्रहरीले जाहेरी लिन नमानेको स्थानीयको भनाइ छ ।

शनिबार राती १ बजेतिर वडा अध्यक्ष भरत बोहरालाई एक महिलासहित स्थानीयले वडा कार्यालय नजिकै एक घरबाट नि’यन्त्रणमा लिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराका अनुसार उनीहरूलाई ना’ङ्गै बनाई हात’गोडा बाँ’धेर प्रहरीलाई मध्यरात २ बजे बुझाइएको थियो ।

तर, प्रहरीमा जाहेरी नपरेपछि अनुसन्धान अघि नबढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार