राजनीति
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ मध्य रातमा कोरेन्टाइनको अवलोकन गर्न पुगेकाछन । बिहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाईनमा पुगेका हुन ।
बिभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणका लागी केही व्यक्तिहरु मालेपाटनको क्वारेन्टाईनमा छन् । उनीहरुको अवस्था बुझ्न र आवश्यक सहयोगको लागी मुख्यमन्त्री उक्त ठाउँमा पुग्नु भएको हो ।पछिल्लो समय विश्व माहामा,रीको रुपमा रहेको कोरोना भा,ईरसलाई नि,यन्त्रण गर्ने प्रयास हरतबर बाट भईरहेका छन् । यसको सं,क्रमण थप बढ्न नदिनका लागी देश नै लकडाउन गरिएको छ ।
क्वारेन्टाईन र आईसोलेशन देशका बिभिन्न ठाउँमा तय गरिएका छन् ।
क्वारेन्टाईनमा रहने माहानुभावहरुले प्रदेश सरकारलाई धन्यवाद दिए भने सरसफाई, नियमित चेक, सेनिटाईजर लगायतको माग समेत मुख्यमन्त्री समक्ष राखेका थिए ।
फाइल फोटो