logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अलपत्र बिदेशी पर्यटक लिन श्री एयरलाइन्सको विमान पोखरामा !


  • आश तमु
  • शनिबार, चैत्र १५ २०७६

पोखरामा अलपत्रपरेका बिभिन्न देशका बिदेशी पर्यटकहरुको उद्दारको लागी आज श्री एयरलाइन्सको जहाज आउने भएको छ। शनिवार श्री एयरलाइन्सको जहाजले पोखरामा रहेका बिदेशी पर्यटकहरुलाई उद्दार गरी काठमाण्डौ लगिने विमानस्थल स्रोतले जनाएको छ।

यस अघि बिहिवार बुद्ध एयरले ५९ जना बिदेशी पर्यटक लिएर काठमाडौ फर्किएको थियो भने शुक्रवार यति एयरले ५७ जना लिएर उडेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार