कोरोना भाइरसका कारण आज मात्रै थप एक लाख भन्दा बढी संक्रमित भएका छन् । चार हजार भन्दा धेरैको मृत्यु भइसक्यो । यसको तीव्र फैलावट देखेर वैज्ञानिकहरु र शक्तिशाली देश समेत चिन्तित बनेका छन् ।
डब्लूएचओको पछिल्लो तथ्यांक अनुसार १ सय ९९ देशका ६ लाख २२ हजार ३ सय १६ जना संक्रमित भएका छन् । २८ हजार ८ सयको मृत्यु भइसकेको छ । यसबीचमा १ लाख ३७ हजार ३ सय ६४ को उपचार पनि भएको छ ।
तथ्यांक अनुसार ४ लाख ५६ हजार नयाँ संक्रमित हुन् । चीनबाट सुरु भएको महामारीको सबैभन्दा धेरै असर अहिले अमेरिकामा परेको छ । अमेरिकामा संक्रमितको संख्या १ लाख नाघिसकेको छ । १ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ । अमेरिकाको संक्रमित संख्या इटाली, चीन र स्पेनको भन्दा ठूलो हो ।
कहाँ कस्तो अवस्था ?
अमेरिका
संक्रमित : १ लाख ५ हजार ७ सय २६
मृत्यु : १ हजार ७ सय ३०
उपचार : २ हजार ५ सय ३८
गम्भीर अवस्थामा : २ हजार ४ सय ९४
इटाली
संक्रमित : ८६ हजार ४ सय ९८
मृत्यु : ९ हजार १ सय ३४
उपचार : १० हजार ९ सय ५०
गम्भीर अवस्था : ३ हजार ७ सय ३२
चीन
संक्रमित : ८१ हजार ३ सय ९४
मृत्यु : ३ हजार २ सय ९५
उपचार : ७४ हजार ९ सय ७१
गम्भीर : ८८६
स्पेन
संक्रमित : ७२ हजार २ सय ४८
मृत्यु : ५ हजार ८ सय १२
उपचार : १२ हजार २ सय ८५
गम्भीर : ४१६५
जर्मनी
संक्रमित : ५३ हजार ३ सय ४०
मृत्यु : ३ सय ९९
उपचार : ६ हजार ६ सय ५८
गम्भीर : १ हजार ५ सय ८१
इरान
संक्रमित : ३५ हजार ४ सय ८
मृत्यु : २ हजार ५ सय १७
उपचार : ११ हजार ६ सय ७९
गम्भीर : ३ हजार २ सय ६
फ्रान्स
संक्रमित : ३२ हजार ९ सय ६४
मृत्यु : १ हजार ९ सय ९५
उपचार : ५ हजार ७ सय
गम्भीर : ३ हजार ७ सय ८७
युके
संक्रमित : १७ हजार ८९
मृत्यु : १ हजार १९
उपचार : १ सय ३५
गम्भीर : १ सय ६३
स्वीटजरल्याण्ड
संक्रमित : १३ हजार ३ सय ७७
मृत्यु : २४२
उपचार : १५३०
गम्भीर : २०३
नेदरल्याण्ड
संक्रमित : ९७६२
मृत्यु : ६३९
उपचार : ३
गम्भीर : ७६१
दक्षिण कोरिया
संक्रमित : ९४७८
मृत्यु : १४४
उपचार : ४८११
गम्भीर : ५९
बेल्जियम
संक्रमित : ९१३४
मृत्यु : ३५३
उपचार : १०६३
गम्भीर : ७८९
अष्ट्रिया
संक्रमित : ८०३०
मृत्यु : ६८
उपचार : २२५
गम्भीर : १२८
टर्की
संक्रमित : ५६९८
मृत्यु : ९२
उपचार : ४२
गम्भीर : २४१
पोर्चुगल
संक्रमित : ५१७०
मृत्यु : १००
उपचारः ४३
गम्भीर : ८९
क्यानडा
संक्रमित : ४७५७
मृत्यु : ५५
उपचार : ३५४
गम्भीर : १२०
नर्वे
संक्रमित : ३९७२
मृत्यु : २०
उपचार : ७
गम्भीर : ७६
अष्ट्रेलिया
संक्रमित : ३६३५
मृत्यु : १४
उपचार : १७०
गम्भीर : २३
ब्राजिल
संक्रमित : ३४७७
मृत्यु : ९३
उपचार : ६
गम्भीर : २९६
इजरायल
संक्रमित : ३४६०
मृत्य’ : १२
उपचार : ८९
गम्भीर : ५०
स्वेडेन
संक्रमित : ३६९
मृत्यु : १०५
उपचार : १६
गम्भीर : २१४
मलेसिया
संक्रमित : २३२०
मृत्यु : २७
उपचार : ३२०
गम्भीर : ५४
पाकिस्तान
संक्रमित : १४१५
मृत्यु : १२
उपचार : २९
गम्भीर : ७
जापान
संक्रमित : १४९९
मृत्यु : ४९
उपचार : ४०४
गम्भीर : ५६
रुस
संक्रमित : १२६४
मृत्यु : ५
उपचार : ४९
गम्भीर : ८
साउदी अरब
संक्रमित : १२०३
मृत्यु : ४
उपचार : ३७
गम्भीर : ६
भारत
संक्रमित : ९३३
मृत्यु : २०
उपचार : ८४
गम्भीर : छैन
सिंगापुर
संक्रमित : ८०२
मृत्यु : २
उपचार : १९८
गम्भीर : १९
इराक
संक्रमित : ५०६
मृत्यु : ४२
उपचार : १३१
गम्भीर : छैन
युएई
संक्रमित : ४६८
मृत्यु : २
उपचार : ५२
गम्भीर : २