logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बेलायती महारानीलाइ कोरोना संक्रमण


  • एजेन्सी
  • आइतबार, चैत्र १६ २०७६

विकसित मुलुक बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको बेलायती अखबार द इन्डिपेन्डेन्टले पुष्टि गरेको छ।

९३ वर्षीया एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको हो । अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्।

यसअघि बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार